सिमकोट सदरमुकाम ४ दिन देखी विद्युत आपुर्ति बन्द ।
सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा बिधुत आपुर्ती गर्दै आएको हिल्दुम बिद्युत बितरण केन्द्रको पावर हउस लगाएतका संरचनामा मर्मत कार्य गर्नु पर्ने र पावर हाउसको इन्टेक, फर्बे र ओभर फ्लोको मर्मत गर्नको लागि विद्युत बन्द गरीएको... विस्तृतमा
