राष्ट्र«ो लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित हुम्लाको ताँजाकोट गाउँपालिकास्तरीय स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
शनिवार दिउसो २ बजे ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ स्थित जनप्रकाश माध्यामिक बिद्यालयको खेल मैदानमा गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले उद्धघाटन गर्नु भएको छ ।
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जैसीले भने सहभागी विद्यालयका सम्पुर्ण शिक्षक र खेलाडी विद्यार्थी भाइबहिनिहरुमा विशेस धन्यबाद दिदै स्वच्छ प्रतिस्प्रधा र अब्बल खेल प्रदशनको शुभकामना दिनु भयो ।
प्रतियोगितामा एथ्लेटक्सि र भलबिल सहित १६ भन्दा धेरै खेल सन्चालन हुने भएका छन । प्रतियोगिताको शनिबार उद्धघाटन संगैे खेलकुदले मानसिलाई अनुशासनमा राख्ने र भवष्यिका राष्ट्रियि तथा अन्तर्राष्ट्रयि स्तरका खेलाडी बिद्यालय तहबाटै उत्पादन हुने भएकाले गाउँपालिकाले खेलकुदलाई उच्च प्राथमकिता दिएको गाउँपालिकाका अध्यक्ष जैसीले बताउनु भयो ।
अध्यक्ष जैसीले भन्नु भयो खेलकुदलाई बिद्यालयको तल्लो तहबाटै प्राथमकिता दिए वद्यिार्थीहरुको सर्जिनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने छ । आजको उद्धघाटन खेलमा बिद्यार्थी खेलाडीहरुलाई मार्च पास गराई भलिबल खेल समेत खेलाईएको छ ।
उत्त प्रतियोगिता गाउपालिकाको वडा नम्बर १ मा रहेको जनप्रकाश माध्यामिक बिद्यालय गत बर्ष गाउँपालिकाको राष्ट्रपती रनङि शिल्ड खेलकुद प्रतियोगितामा प्रथम भएकाले यो बर्ष उत्त बिद्यालयमा संञ्चालन भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जयरुद्र ढकालले बताए ।
शाँखा प्रमुख ढकालका अनुसार उत्त प्रतियोगितामा ४ वटा माध्यामिक विद्यालयका बिद्यार्थी खेलाडीहरु सहभागी भएको बताउनु भयो । गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता पछि अन्तर पालिका स्तरिय राष्ट्रपती रनङि सिल्ड प्रतियोगिता छनोट गरी उठाइने भएको छ ।