सिमकोट । जिल्ला स्थित संयुत्त दलित राजनिति संघर्ष समिति हुम्लाद्धारा पत्रकार सम्मेलन गरिएको छ । जिल्ला भित्र रहेको चारवटा राजनितिक दलका भात्री संगठन संयुत्त दलित मुत्ती मोर्चा द्धारा संबिधानमा राखिएको तर कार्यन्वयन नभएका दलितका हक aअधिकार जिल्लामा कार्यन्वयन नभएको भन्दै पत्रकार सम्मेल नगरिएको हो ।
मंगलबार बसेको संयुत्त दलित सर्घस समितिको बैठकले संघर्ष समितिको नेतृत्व चयन गरे संगै आज सम्मेलन गरेको छ । बुत्रबार बिहान मानसरोवर होटलमा गरेको पत्रकार सम्मेलनमा जिल्ला भित्रका दलितले अहिलेको समयामा पनि जातिय बिभेदको खेपिरहेको भन्दे युत्त बिभेतलाई जरैबाट हटाउन भनी सम्मेलन गरेको हो ।
२१ औ सताब्ती संगै गणतन्त्रको आभास नपाएको भन्दै कर्णालीका प्रया जिल्लामा जातिय बिभेत उस्तै भएको बेला आफुहरु त्यसका बिरुद्धमा आवाज उठाउन सम्पुर्ण राजनितिक दलका दलित संगठन उकै ठाउँमा भई जिल्लामा जातिय बिभेतको अत्न्य गर्ने सम्मेलनमा बताइएको छ ।
द्यलित सम्बन्धीका बिभिन्न मुद्याहरु एकै दलित संगठन उठाउन सहजन नहुने भन्दै संर्घस समिति गठन गरिएको बताइएको छ । दलितहरुको थिचोमिचोको अन्त्य गरी राज्य दिएको हक अधिकारको प्रयोग गर्ने उदेश्यका साथ आजको सममेलन गरिएको हो ।
उत्त सम्मेलन मार्फत जातिय बिभेदको अन्त्य गर्नका लागि सुरुमा आफ्नो घरबाट हुदै राजनितिक दलका पार्टी समक्ष लगि समाजमा रुपान्तरण गर्ने उनको भनाइ रहेको छ ।
उत्त संर्घस समितिका सदस्य भत्तबिर परियारले झन मैले ताला सुन भर्या,झन झन माथि चडी भन्दी दलितका हक अधिकार पनि त्यस्तै भएको बताउदै उनले थपे,गाउँ घरमा दलितलाई धारामा पानि थाप्न नदिने, घर भित्र छिर्न नदिने, लगायतका समस्यालाई औल्यादै यसलाई अन्त्य तिर लैजान दयिलत संर्घ समितिको आबाश्यक रहेको हो ।
उत्त संगठन जिल्ला स्थित नेपाली काग्रेसको दलित संघ,नेकपा एमालेको नेपाल उत्पिडित जातीय मुत्ती मोर्चा, नेकपा माओवादी केन्द्रको नेपाल दलित मुत्ती मोर्चा, नेकपा एसको समाजवादी दलित मोर्चाले संयुत्त रुपमा संर्घस समिति निर्माण गरी सम्मेलन गरेका हुन । यस अघिका जिल्ला स्थित राष्ट्रिय मान्याता प्रात राजनितिक दलहरुले तदर्थ समिति गठन गरे संगै भात्री संगठनले पनि समिति गठन गर्न लागेका हुन ।
संयुत्त दलित सर्घस समिति हुम्लाका सभापापति मक्क सुनारको अध्यक्षतामा तथा अन्य दलि मोर्चाका सदस्यका साथै जिल्ला स्थित पत्रकारहरुको सहभागीतामा सम्मेलन गरिएको हो । उत्त सम्मेलन मार्फत जातिय बिभेदको अन्त्य गर्नका लागि जनचेतना मुलक सन्देश समेत प्रशारण तथा प्रकाशन गर्न सहयाृग गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।