सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको बन्द शत्र शुरु भएको छ ।
बिहान ८ बजे शुरु हुने भनिएको बन्द शत्र केहि प्राविधिक तयारी गर्नु परेका कारण ढिला भएको प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिनुभयो ।
बन्द शत्र सनंचालनका लागि अध्यक्ष शाहले एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गर्नु भएको छ ।
अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटि सदस्यद्वय यामलाल कॅडेल, गोरखबहादुर बोगटी, पोलिटव्यूरो सदस्य मोहन बानियां, भैरवसुनेदर श्रेष्ठ लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही, चन्द्रबहादुर विक, मोहनमाया ढकाल रगेका छन् ।
यसैगरी बन्दशत्रको बहस नोट कम्टीमा कर्णबहादुर शाही, प्रेम बुढा र पूर्ण रोकाया रहेका छन् ।
यसैगरी माईनट कमिटीमा टेकेन्द्र बुढा, धनसिंह र ईन्द्र केसी रहेका छन् ।
बन्द शत्रलाई संबोधन गर्दै पार्टी सचिव भट्टले मिशन ८४ अनुशार पार्टीलाई अघि बढाउन सबै नेताहरु बीचको एकतालाई जोड दिनु भएको छ ।