हुम्लाका सबै स्थानीय तहले ल्याए बजेटः जिल्लाभर ३ अर्ब बढीको बजेट ।
यो सँगै हुम्लाको सबै स्थानीय तहले आगामि आर्थिक वर्ष २०८२।०८३ का लागि निति कार्यक्रम सहित बजेट ल्याएको छन् । आगामि आर्थिक वर्षका लागि सबै स्थानीय तहले ल्याएको जम्मा बजेट रु.३ अर्ब २८ करोड ९२ लाख... विस्तृतमा